यी १० देशसँग मात्र छ नेपालको ६ खर्ब ४० अर्बभन्दा बढी व्यापार घाटा काठमाडौं, १८ माघ। चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना(साउन–पुस)मा नेपालको सबैभन्दा बढी व्यापार घाटा रहेका १० देशमा भारत, चीन, इन्डोनेसिया, युएई, अर्जेन्टिना, मलेसिया, कतार, ओमान, युक्रेन र अष्ट्रेलिया रहेका छन्। ती देशसँग मात्र नेपालको व्यापार घाटा ६ खर्ब ४० अर्ब ६३ करोड ९लाख ५९हजार रुपैयाँ रहेको छ। यो अवधिमा नेपालको कुल व्यापार घाटा ७खर्ब ११अर्ब रुपैयाँभन्दा बढी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्