सुन र चाँदी दुबैको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? काठमाडौं, १८ माघ। बुधबार सुन/चाँद दुवैको मुल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला ५००रुपैयाँले बढेको छ। यसअनुसार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ कायम गरिएको छ। यसैगरि चाँदी प्रतितोला ५रुपैयाँले महँगीएर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्