बालुवाटारमा प्रधानमन्त्री दाहालसँग गरे ओली र लिङ्देनले छुट्टाछुट्टै भेटवार्ता, गृह मन्त्रालय रास्वपालाई दिने/नदिने विषयमा छलफल काठमाडौं, १८ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। भेटवार्ता बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो। भेटमा प्रधानमन्त्री र सत्तारुढ दलका अध्यक्षबीच राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई गृह मन्त्रालय दिने/नदिनेन विषयमा छलफल भएको थियो।प्रधानमन्त्री दाहाल रास्वपालाई गृह मन्त्रालय नदिने पक्षमा छन् भने ओली दिने पक्षमा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्