एक सय ५८ बिगाहामा अवैध रूपमा लगाइएका अफिम तथा गाँजा खेती नष्ट मकवानपुर, १७ माघ। राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा १३० बिगाहा अवैध रूपमा लगाइएका अफिम खेती र २८ बिगाह १० कठ्ठा जमिनमा लगाइएका गाँजा खेती प्रहरीले नष्ट गरेको छ। गत शनिबारदेखि मंगलबार सम्म जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बलबाट संयुक्त रूपमा खटिएको टोलीले उक्त खेती नष्ट गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्