विश्व भ्रष्टाचारको सूचीमा नेपालले गर्यो सात स्थान सुधार, पुग्यो ११०औं स्थानमा काठमाडौं, १७ माघ। ट्रान्सपेरिन्स इन्टरनेसनलले सार्वजनिक गरेको विश्वका भ्रष्टाचार राष्ट्रको सूचिमा नेपाल ३४अंकसहित ११०औं स्थानमा रहेको छ। ‘करप्सन परसेप्सन इन्डेक्स,२०२२’ मा अघिल्लो वर्षको तुलनामा सात स्थान सुधार गर्दै नेपाल यसपटक ११०औं स्थानमा पुगेको हो। सन् २०२१ मा नेपाल विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुनेमध्ये ११७औं स्थानमा रहेको थियो। विश्वका १८० देशलाई समेटिएको सूचिको पहिलो नम्बरमा डेनमार्क र अन्तिममा सोमालिय रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्