सुनको मुल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? काठमाडौं, १७ माघ। मंगलबार बजारमा सुनको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो। यस अनुसार महासंघले छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ र तेजावी सुनको मुुल्य प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँ कायम गरेको छ। यसैगरि चाँदीको मुल्य प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्