अमेरिकाले युक्रेनलाई एफ–१६ लाडकू विमान दिन गर्यो अस्विकार वाशिङटन, १७ माघ। रुसविरुद्ध लड्न युक्रेनलाई सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई एफ–१६ लडाकू विमान दिन अस्विकार गरेका छन्। सोमबार पत्रकार सम्मेलनमा बाइडेनले युक्रेनलाई एफ–१६ विमान नदिने स्पष्ट पारेका हुन्। जर्मनीले युक्रेनलाई लडाकू विमान नदिने निर्णय गरेको भोलिपल्ट वाइडेनले पनि नदिने निर्णय सुनाएका हुन्।युक्रेनले रुससँग लड्न पश्चिमी देशसँग लडाकू विमान माग्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्