महान्यायाधिवक्ता पोखरेलले पेश गरे राष्ट्रपति भण्डारी समक्ष वार्षिक प्रतिवेदन काठमाडौं, १६ माघ। महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेका छन्। सोमबार राष्ट्रपति कार्यालय शितल निवास पुगी उनले वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेका हुन्। नेपालको संविधानको धारा १५९ बमोजिम वार्षिक प्रतिवेदन पेश गरिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्