सहिदको सम्मानमा अब बलिदान होइन, योगदान गरौँः मेयर बालेन्द्र साह काठमाडौं, १६ माघ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सहिदको सम्मानमा वलिदान नभइ देशका लागि योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताएका छन्। सोमवार सहिद दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सहिदहरुको त्याग÷बलिदानले नै आज स्वतन्त्र,स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएको जनाए। शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर सहिदहरुको आत्माले शान्ति पाउने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्