प्रधानमन्त्री दाहालले गरे सहिद दिवसको दिन सबैलाई सहकार्यको आव्हान, भने- सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् काठमाडौं, १६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्ने बताएका छन्। आज सहिद दिवसको दिन विज्ञप्ति जारे गर्दै उनले भनेका छन्,'आजको यस ऐतिहासिक दिनले देश र जनताको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित फेरि एकपटक सहिदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न म सबैमा हार्दिक आव्हान गर्दछु।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्