नयाँ रेकर्ड बनाउँदै शाहरुख र दीपिकाको ‘पठान’, चार दिनमा भारतमा मात्र कमायो २६५ करोड मुम्बई, १५ माघ। शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ले बलिउडमा नयाँ रेकर्ड बनाएको छ। पठानले रिलिज भएको चार दिनमा साढे दुई करोड भारतीय रुपैयाँ कमाई गरेर रेकर्ड बनाएको हो। यसअघि बलिउड फिल्मले चार दिनमा उक्त कमाई गर्न सकेका थिएनन्। पठानले रिलिज भएको चार दिनमा २६५ करोड भारुतीय रुपैयाँ भारत भित्र मात्र कमाई गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्