क्यानका सात केन्द्रिय सदस्यद्वारा क्यान कार्यसम्पादन समितिको राजिनामा माग काठमाडौं, १५ माघ। नेपाल क्रिकेट संघ(क्यान)का सात जना केन्द्रिय सदस्यहरुले कार्यसम्पादन समितिका सदस्यहरुको राजीनामा माग गरेका छन्।ऋषिराम गौतमसहित सातजना सदस्यले आइतवार पत्रकार सम्मलेन गरी कार्यसम्पादन समितिका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह, केन्द्रिय सदस्य दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरेका हुन्।उनीहरुमाथि नेपाली टी–२० लिगको दौरान स्पट फिक्सिङको लागि बाटो खोलिदिएको आरोप लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्