लुम्बिनी विकास कोषको कार्यप्रगतिप्रति संस्कृतिमन्त्री किराँती असन्तुष्ट, भने– कोषसँग बजेट हुँदाहुँदै काम भएन काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन्। आइतवार लुम्बिनी विकास कोषले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कोषले देखाएको कार्यप्रगति रिपोर्ट सन्तोषजनक नभएको बताए। उनले कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन्। कोषसँग बजेट/कार्यक्रम हुँदाहुँदै काम नभएको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्