अयोध्या पठाउन लागिएको शिला पूजा गर्न जनकपुरधाममा भक्तजनको भीड काठमाडौं, १५ माघ। भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा स्थापना गरिने मूर्ति बनाउनका लागि म्याग्दीको कालीगण्डकी नदीको किनारमा रहेको शिलालाई जनकपुरधाम पु¥याइएको छ । आइतवार देवशिलालाई सीताको जन्मस्थल जानकी मन्दिर परिसरमा लगेर पूजा गरिएको हो। यसअघि नेपालको म्याग्दीको गलेश्वरधाम लगायतका धार्मिक स्थानहरुमा लगेर पूजा, अर्चना गरिएको थियो। भारत पठाउन लागिएका शिलाहरुको पूजा÷आराधनाका लागि यतिबेला जनकपुर धाममा भक्तजनहरुको भीड रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्