कुन दातृराष्ट्र तथा निकाले नेपालमा कति वैदेशिक सहायता प्रतिबद्धता गरे? काठमाडौं, १५ माघ। चालु आर्थिक वर्ष २०७९/८० को मंसिरसम्म नेपालले १ खर्ब ९ अर्ब ४ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ। अर्थ मन्त्रालयका अनुसार जापान, एसियाली, विकास बैंक, युरोपियन युनियन, बेलायत र अन्य विकास साझेदारबाट क्रमशः १५.२ प्रतिशत, ९.४ प्र्रतिशत, ३.१ प्रतिशत, ४.८ प्रतिशत र ७.४ प्रतिशत वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्