सातै प्रदेशमा विशेष अस्पताल निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता, मुटु रोगसँग सम्बन्धित सेवा प्रदान गरिने काठमाडौं, १५ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्न आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताएका छन्। आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले मौलिक अधिकारलाई व्यवहारमा उतार्न ऐन निर्माण प्रक्रियालाई अघि बढाउने प्रतिवद्धतता व्यक्त गरे।सातै प्रदेशमा विशेष अस्पतालहरुको निर्माण गरेर मुटु रोगसँग सम्बन्धित उपचारलाई सातै प्रदेशका अस्पतालसँग जोड्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्