रवि लामिछानेले दिए उपप्रधानमन्त्री तथा गृह मन्त्री पदबाट राजीनामा काठमाडौं, १३ माघ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका छन्। लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष आज साँझ राजीनामा बुझाएका हुन्। सर्वोच्च अदालतले आज उनको सांसद पद खारेज गरेपछि लामिछानेले पदबाट राजीनामा दिएका हुन्। लामिछानेले नेपाली नागरिकता नलिएको भन्दै सर्वोच्चले आज उनको सांसद पद खारेज गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्