नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्क र अमेरिकासँग काठमाडौं, १३ माघ। नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्क र अमेरिकासँग रहेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिना(साउन–पुस)सम्म डेनमार्कसँग ३४ करोड ४६ लाख ३० हजार रुपैयाँ र अमेरिकासँग १३ करोड ६३लाख १७हजार रुपैयाँ व्यापार नाफामा रहेको छ। सो अवधिमा नेपालले डेनमार्कमा ५३करोड ४८लाख १५हजार रुपैयाँ र अमेरिकामा ९अर्ब १२करोड २०लाख २९हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्