शाहरुखको ‘पठान’लाई लिएर कंगनाको प्रतिक्रिया– ‘पठान’ मात्र फिल्म हुनसक्छ, यहाँ गुञ्जिन्छ त मात्र जय श्री राम’ मुम्बई, १३ माघ। बलिउड नायिक कंगना रनौटले शाहरुख खानको फिल्म ‘पठान’लाई घृणामाथि प्रेमको जीतको प्रतिक बताएकी छन्। उनले ट्वीटरमा लेखेकी छन्,‘पठान केवल एक फिल्म हुनसक्छ,..यहाँ गुञ्जिन्छ त मात्र जय श्री राम।’ उनले भारतीय मुसलमानलाई देशभक्त बताउँदै उनीहरु अफगान पठानभन्दा अलग रहेको जनाएकी छन्। उनले फिल्म पठानको नाम ‘इण्डिन पठान’ राखेको भए राम्रो हुने पनि उल्लेख गरेकी छन्। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्