माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने काठमाडौं, १३ माघ। नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रयास गर्ने निर्णय गरेको छ। पेरिसडाँडामा आज बसेको माओवादी स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो। यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधाानमन्त्री माओवादीले लिने र सभामुख र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो। तर, आजको बैठकमा माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्