भारतको अदालतले दियो बलिउड नायिका ज्याकलिन फर्नान्डिसलाई दुबई जान अनुमति नयाँदिल्ली, १३ माघ। बलिउड नायिका ज्याकलिन फर्नान्डिसलाई भारतको दिल्लीस्थित अदालतले दुबई जानको लागि अनुमति दिएको छ। अदालतले उनलाई जनवरी २७ देखि ३० सम्म युनाइडेट अरब इमिरेट्सको दुबई जान अनुमति दिएको हो। दुई अर्ब भारतीय रुपैयाँ बराबरको ‘मनि लन्डिङ्ग’ मुद्दामा उनको नाम जोडिएपछि उनलाई भारत छोड्न दिइएको थिएन। अदालतले उनलाई केही शर्त राखेर दुबई कार्यक्रममा सहभागी हुन जान दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्