नेपालले तिर्न बाँकी ऋण २० खर्ब ७ अर्ब नाघ्यो, प्रत्येक नेपालीको थाप्लोमा ६८ हजार ७५५ रुपैयाँभन्दा बढी ऋण काठमाडौं, १३ माघ। नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालयका अनुसार यो ऋण २०७९ मंसिर मसान्तसम्मको हो। आन्तरिक ऋण ९ खर्ब ६६ अर्ब ८ करोड र वाह्य ऋण १० खर्ब ४० करोड रुपैयाँ रहेको अर्थले जनाएको छ। अर्थ यो तथ्याङ्क अनुसार प्रत्येक नेपालीको टाउकोमा अहिले ६८हजार ७५५रुपैयाँ ऋण रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्