परिषदले गर्यो एनजीओ र आईएनजीओलाई शीतलहर तथा हिमपातबाट प्रभावित समुदायलाई सहयोग गर्न अनुरोध काठमाडौं, माघ १३। सामाज कल्याण परिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ)लाई शीतलहर र हिमपातबाट प्रभावित समुदायलाई सयहोग गर्न अनुरोध गरेको छ। परिषदले विज्ञप्ति जारी गर्दै यस्ता प्रकारका राहत, उद्वार र पूर्व तयारीका कार्य सञ्चालन गरेको जानकारी परिषद्मा गराउन समेत भनेको छ। तराई क्षेत्रमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित भएपछि परिषद्ले एनजीओ र आईएनजीओहरुसँग यस्तो अनुरोध गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्