हुस्सु र कुहिरोले तराईमा सडक तथा हवाई यातायातमा प्रभाव पार्ने काठमाडौं, १३ माघ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक र अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ। जसका कारण आज देशको कुनै पनि स्थानमा वर्षा हुने सम्भवाना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु÷कुहिरो लागेर सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्