सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काउने विषयमा आईसीसीसँग छलफल, नेपालको कानून अनुसार अघि बढ्न सुझाव काठमाडौं, १२ माघ। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने टोलीमा फर्किने विषयमा नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यही अनुसार अघि बढ्ने बताएका छन्। आज राजधानीमा आयोजि पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी)सँग सन्दीपको बारेमा छलफल भएको जनाए। आईसीसीले नेपालको विद्यमान कानून अनुसार अगाडि बढ्न सुुझाव दिएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्