नेपाली टी–२० सम्झौता त्रूटीपूर्ण रहेको क्यान अध्यक्षद्वारा स्वीकार काठमाडौं, १२ माघ। साधारण सभाबाट पारित भइ आयोजना भएको नेपाली टी–२० लिगको सम्झौता त्रुटीपूर्ण रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्। बिहीवार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले भारतीय कम्पनीसँगको सम्झौता त्रुटीपूर्ण रहेको स्वीकारेका हुन्। चन्दले नेपाल टी–२० लिगका क्रममा विवादस्पद कम्पनी सेभेन थ्री स्पोट्र्ससँग सम्झौता गर्नु गल्ती भएको जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्