सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्वः मेयर बालेन्द्र साह काठमाडौं, १२ माघ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदा/सभ्यताको संरक्षण गर्नु युवापुस्ताको दायित्व भएको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजि एक कार्यक्रममा बोल्दै उनले सम्पदा/सभ्यता जोगाउनका लागि अहिलेको युवापुस्ता नै अन्तिम पुस्ता भएको जनाए। ‘काठमाडौं उपत्यकामा बस्ने विभिन्न समुदायले हाम्रो भाषा, साहित्य, संस्कृति, बाजागाजा, सम्पदा जोगाउने कार्यमा महानगरले सहयोग गर्नेछ। हामीमा सभ्यता जोगाउनुपर्ने दायित्व र कर्तव्य छ,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्