राष्ट्रपति विद्यादेवी भण्डारी राजाजस्तै भएको सुशिला कार्कीको टिप्पणी, भनिन्– पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन सकेन पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरेकी छन्। बिहीवार काठमाडौंमा आयोजना गरिुरएको एक गोष्ठीमा बोल्दै उनले राष्ट्रपतिको कारण आफूले दुःख पाएको बताइन्। राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उनले उल्लेख गरिन्। ‘राष्ट्रपतिबाट मैले पनि दुःख पाएँ,’उनले भनिन्,‘राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरु राजै जस्तो भए।’ उनले पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्