पछिल्लो ६ महिनामा नेपालीको भान्सामा पाक्यो विदेशबाट आएको साढे पाँच अर्बभन्दा बढीको आलु काठमाडौं, १२ माघ। नेपालले पछिल्लो ६ महिनामा विभिन्न देशबाट ५ अर्ब ५० करोड ५९लाख ६७हजार रुपैयाँको आलु आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त मुल्यमा २१करोड ५३लाख १७हजार ४१७ केजी आलु नेपाल भित्रिएको छ। भारत, बंगलादेश र इन्डोनेसियाबाट नेपालमा आलु आउने गरेको छ। भारतबाट मात्र सो अवधिमा ५अर्ब ४२करोड रुपैयाँको आलु नेपालले आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्