सामाजिक सञ्जाललाई नियमन र व्यवस्थापन गर्नुपर्छः प्रमुख निर्वाचन आयुक्त काठमाडौं, १२ माघ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन/व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल आम सञ्चार माध्यामको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उनले त्यसलाई सरकारले आफ्नो दायरामा ल्याएर नियमन गर्नुपर्ने जनाए। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रश्न गरे, ‘यीनलाई कहाँ, कसले हेर्ने हो ? सबै प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन ?’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्