पाकिस्तानका क्रिकेटर बाबर आजम लगातार दोस्रो पटक ‘वन डे क्रिकेटर अफ द इयर’ काठमाडौं, १२ माघ। पाकिस्तान राष्ट्रिय क्रिकेट टिमका कप्तान बाबर आजमले लगातार दोस्रो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को ‘वन डे क्रिकेट अफ द इयर’ अवार्ड प्राप्त गरेका छन्। आईसीसीले बिहीबार उनलाई वर्ष २०२२ को ‘वन डे क्रिकेट अफ द इयर’ अवार्ड दिने घोषणा गरेको हो। बुधबार आईसीसीले भारतका सूर्यकुमार यादवलाई टी २० तर्फ ‘क्रिकेटर अफ द इयर’ घोषणा गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्