चीनसँगको व्यापार घाटा एक खर्ब नाघ्योः चीनबाट १ खर्ब ९ अर्बको वस्तु आउँदा, नेपालबाट ३४ करोडको मात्र गयो काठमाडौं, १२ माघ। चालु आर्थिक वर्ष २०७९÷८० को ६ महिना (साउन–पुस)मा चीनसँग नेपालको व्यापार घाटा १ खर्ब ९ अर्ब ६३ करोड ७५ लाख ९९ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार सो अवधिमा नेपालले चीनबाट १ खर्ब ९अर्ब ९७ करोड ८७लाख रुपैयाँको वस्तु आयात गरेको छ। नेपालले पछिल्लो ६ महिनामा मात्र ३४करोड ११लाख १हजार रुपैयाँको वस्तु चीनमा निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्