वर्ष २०२२ मा २११ देश तथा क्षेत्रबाट नेपाल घुम्न पर्यटक आए, कुन देशबाट कति ? काठमाडौं, ११ माघ। सन् २०२२ मा नेपाल घुम्न विश्वका २११देश तथा क्षेत्रबाट ६ लाख १४हजार ८६९जना पर्यटक आएका छन्। अध्यागमन विभागका अनुसार यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउनेहरुको मात्र हो। सो समयमा भारतबाट २लाख ९हजार ३३४, अमेरिकाबाट ७७हजार ८५, बेलायतबाट ४५हजार ९४, अष्ट्रेलियाबाट २६हजार ८९३, बंगलादेशबाट २५हजार ३८३, जर्मनीबाट १७हजार ७४५ र फ्रान्सबाट १६हजार ९३२जना पर्यटक नेपाल आएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्