भारतका सूर्यकुमार यादव बने आईसीसी टी–२० क्रिकेटर अफ द ईयर नयाँदिल्ली, ११ माघ। भारतीय क्रिकेटर सूर्यकुमार यादवलाई वर्ष २०२२ को आईसीसी ‘क्रिकेटर अफ द ईयर’ घोषणा गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले आज यो घोषणा गरेको हो। २०२२ मा सूर्यकुमारले ३१ खेलमा ४६.५६ औषत र १८७.४३ स्ट्राइक रेटसहित १ हजार १६४ रन बनाएका थिए। टी–२० मा सूर्यकुमारले गतवर्ष ६८ छक्का, दुई शतक र ९ अर्ध शतक प्रहार गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्