ओस्कर मनोनयनमा ‘एभ्रिथिङ एभ्रिह्वयेर अल एट अन्स’को दबदबा वाशिङ्टन। फिल्म ‘एभ्रिथिङ एभ्रिह्वयेर अल एट अन्स’ यसपटकको एकेडेमी अवार्डस (ओस्कर)मा ११ विधामा मनोनयनमा परेको छ। मंगलबार सार्वजनिक गरिएको सूचिमा फिल्म ‘अल क्विट अन द वेस्टर्न फ्रन्ट’ र ‘द बान्शीज अफ इनिशिरिन’ नौ/नौ विधामा मनोनयनमा परेका छन्। जेम्स क्यामरुनको फिल्म ‘अवतारः द वे अफ वाटर’ सर्वोत्कृष्ट फिल्ममा मनोनित भएको छ।रिहाना र लेडी गागा मौलिक गीत विधामा मनोनीत भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्