आठ लाख ९५ हजारभन्दा बढी मोबाइल फोन नेपाल भित्रदा १३ अर्ब रुपैयाँ विदेशियो काठमाडौं, ११ माघ। नेपालले पछिल्लो ६ महिनामा विभिन्न देशबाट १३ अर्ब ९८ लाख ८८ हजार रुपैयाँको मोबाइल फोन सेट आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि पुससम्मको अवधिमा नेपालमा उक्त मुल्यमा ८ लाख ९५ हजार ५७९ थान मोबाइल सेट भित्रिएको छ। सो अवधिमा चीनबाट ८ खर्ब ९४ करोड र भारतबाट ३खर्ब ५९करोड रुपैयाँभन्दा बढीमो मोबाइल फोन नेपाल आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्