नेपाल टी–२० क्रिकेट प्रतियोगिताः स्पट फिक्सिङमा १० जनाको संलग्नता काठमाडौं, १० माघ। नेपाल टी–२० क्रिकेट प्रतियोगिताको स्पष्ट फिक्सिङमा चार सहभागि टोलीकै व्यवस्थापकसहित १०जना संलग्न रहेको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले जनाएको छ। मंगलवार आयोजित पत्रकार सम्मेलनमा सीआईबीले प्रतियोगितामा सहभागिता टोली काठमाडौं नाइट्स,विराटनगर सुपर किंग्स,जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता रहेको जनाएको हो। फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २जना खेलाडी संलग्न रहेको सीआईबीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्