नेपालले ६ महिनामा भारतबाट आयात गर्यो १ खर्ब ३१ अर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपी ग्यास काठमाडौं, १० माघ। नेपालले चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना(साउन–पुस)मा भारतबाट १ खर्ब ३१ अर्ब ८४ करोड ४८ लाख ८७ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास आयात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा ७० अर्ब १०करोड ५७लाख ६०हजार रुपैयाँको डिजेल, ३३अर्ब ५३करोड ५७लाख ८हजार रुपैयाँको पेट्रोल र २८अर्ब २०करोड ३४लाख १०हजार रुपैयाँको एलपी ग्यास आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्