संसदमा सीके राउतको टिप्पणी– ठूला दलका नेताहरु संसदमा राजाजस्तै आउने–जाने गर्छन् काठमाडौं, १० माघ। जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त (सीके) राउतले ठूला दलका नेताहरु संसदमा राजाजस्तै आउने र जाने गरेको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ठूला दलका नेताहरुको रवैयाका कारण संसदको गरिमा बचाउने अवस्था नरहेको जनाए। उनले सांसदहरुलाई बोल्नका लागि दिने समयमा पुनर्विचार गर्न पनि सभामुख देवराज घिमिरेको गम्भिर ध्यानाकर्षण गराए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्