प्रधानमन्त्री दाहाल संसद भवनबाट बाहिरिए लगत्तै एक जनाले गरे आत्मदाहको प्रयास काठमाडौं, १० माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल बानेश्वरस्थित संघीय संसद भवनबाट बाहिरिए लगत्तै एक जना व्यक्तिले संसद भवन बाहिर आत्मदाहको प्रयास गरेका छन्। इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले सडकको बीचमा आफैलाई पेट्रोल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले तत्काल उद्धार गरी उपचारको लागि कीर्तिपुर अस्पताल पुर्याएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्