बाजुरामा ५ दशमलव ९ म्याग्नीच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी काठमाडौं, १० माघ। बाजुरा जिल्लालाई केन्द्रविन्दु बनाएर आज ५ दशमलव ९ म्याग्नीच्युडको भूकम्प गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणकाका अनुसार भूकम्प दिउँसो २ बजेर ४३ मिनेट जाँदा गएको थियो। भूकम्पले जिल्लाका केही घर भत्कीएको खबर आए पनि यकिन विवरण आउँन बाँकी रहेको प्राधिकरणले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्