२१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन काठमाडौं, १० माघ। प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। २१ सदस्यीय समितिमा सांसदहरु अनिता देवी,अमरेशकुमार सिंह, गंगाधर चौंधरी,चित्रबहादुर केसी,जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदिप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक,लिलानाथ श्रेष्ठ,विद्या भट्टराई, शक्तिबहादुर बस्नेत,सर्वेन्द्रनाथ शुक्ला,सिता गुरुङ, सुवाषचन्द्र नेम्वाङ,सोभिता गौतम,हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्