वैदेशिक रोजगारीमा गएकामध्ये कुन वर्ष कति जना नेपालीको गयो ज्यान ? काठमाडौं, १० माघ। पछिल्लो चौध वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये १०हजार ६६६जनाको मृत्यु भएको छ। श्रम मन्त्रालयका अनुसार आर्थिक वर्ष सन् २००८/०९मा ९०, २००९/१०मा ४१८, २०१०/११मा ५४९, २०११/१२मा ६४६, २०१२/१३मा ७२७, २०१३/१४मा ८८८, २०१४/१५मा १ हजार ६, २०१५/१६मा ८१३, २०१६/१७मा ७५५, २०१७/१८मा ८२२, २०१८/१९मा ७५३, २०१९/२०मा ६५८, २०२०/२१मा १ हजार १४६ र २०२१/२२मा १ हजार ३९५ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्