नेपालको वैदेशिक व्यापारः ७ खर्ब ९२ अर्बको वस्तु आयात गर्दा मात्र ८० अर्ब ८० करोडको निर्यात काठमाडौं, ९ माघ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा नेपालको कुल वैदेशिक व्यापार ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख १० हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार सो अवधिमा नेपालले ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख ८९ हजार रुपैयाँको वस्तु आयात र ८० अर्ब ८० करोड ७४ लाख २१हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्