नेप्से परिसूचकमा १३.७१ अंकले गिरावट, ३ अर्ब ८६ करोडको कारोबार काठमाडौं, ९ माघ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ। सोमवार नेप्से १३.७१ अंक घटेर २१६५.१० बिन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.०५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले घटेको छ। सोमवार कारोबारमा आएका २५७ कम्पनीको १करोड ७लाख ५९हजार कित्ता शेयर ३ अर्ब ८६करोड ४०लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्