प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल काठमाडौं, ९ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन्। गजुरेल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्