महँगो ब्याजदरलाई सीमाभित्र राख्नुपर्छ भन्ने सरकारको सोच काठमाडौं, ९ माघ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर कम हुँदै गएको जनाएका छन्। सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै उनले महँगो ब्याजदरलाई सीमाभित्र राख्नुपर्छ भन्ने सरकारको सोच भएपनि ब्याजदर र मुद्रास्फितिको सम्बन्ध हुने जनाए। निजी क्षेत्रले वित्तीय क्षेत्रमा पहुँचको माग गरेको भन्दै उनले समाधानका उपायहरु सरकारलाई दिन आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्