थाइल्याण्डमा एक भ्यानमा आगलागी हुँदा ११ जनाको मृत्यु बैंकक, ९ माघ। थाइल्याण्डमा एक भ्यानमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना बालबालिका रहेको स्थानीय प्रहरीले जनाएको छ। घटना नखोन राचासिमा प्रान्तमा भएको हो। राजमार्गमा गुडिरहेको गाडी दुर्घटना भएपछि आगलागी भएको थियो। भ्यान अमनत चारियोन प्रान्तबाट बैंकक गइरहेको थियो। गाडीमा १२ जना रहेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्