अष्ट्रेलियासँग नेपालको व्यापार घाटा ६ अर्ब नाघ्यो, पौने सात अर्बको आयात हुँदा ६६ करोडको मात्र निर्यात काठमाडौं, माघ ९। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा अष्ट्रेलियासँग नेपालको व्यापार घाटा ६ अर्ब १८ करोड ८९ लाख १७ हजार रुपैयाँ पुगेका छ। भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले अष्ट्रेलियाबाट ६ अर्ब ८५ करोड ५७ लाख ९६ हजार रुपैयाँको वस्तु आयात गरेको छ। नेपालले भने सो अवधिमा मात्र ६६करोड ६८लाख ७९हजार रुपैयाँको वस्तु अष्ट्रेलिया निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्