नेपालीको घरमा पाँच महिनामा भित्रियो एक अर्ब २३ करोडभन्दा बढीको स्मार्ट टेलिभिजन काठमाडौं, माघ ८। नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा विभिन्न देशबाट १ अर्ब २३ करोड ५७ लाख ४९ हजार रुपैयाँको स्मार्ट टेलिभिजन सेट आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा विभिन्न इन्चका ५९ हजार ६९३ थान टेलिभिजन नेपाल भित्रिएको छ। चीन, भारत, मलेसिया, भियतनाम, इन्डोनेसिया, कुवेत, कतार, साउदी अरब, युएईलगायतका देशबाट नेपालमा टेलिभिजन आउने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्